२०८३ सालमा विवाहका लागि ४१ दिन लगन, फाल्गुनमा सबैभन्दा बढी शुभ साइत
वैवाहिक संस्कारलाई पारिवारिक तथा सामाजिक मिलनको महत्वपूर्ण आधारका रूपमा लिइन्छ । आइतबार, फागुन ३, २०८२
पटक पटक चुनावी मसाला बनेको पर्सागढीको तिलावे पुलमा चुनावी चटक देखाउन शुरु, स्थानीय आक्रोशित
पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–९ एकटाँगामा रहेको तिलावे पुल पुनः एकपटक चुनावी बहसको केन्द्र बनेको छ । शुक्रबार, फागुन १, २०८२
निर्वाचन आचारसंहिता उल्लङ्घन नियन्त्रणमा आयोग सक्रिय २१ वटा स्पष्टीकरण सोधियो
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन नियन्त्रण गर्न तीव्र रूपमा आफ्ना गतिविधि अघि बढाएको छ । शनिबार, माघ १७, २०८२
सुनचाँदीको मूल्यमा एकाएक गिरावट, सुन तोलामा ७ हजार ९ सयले घट्यो
निरन्तर उकालो लागेको सुनचाँदीको मूल्य मंगलबार एकाएक भारी मात्रामा घटेको छ । मंगलबार, पुस १५, २०८२
उच्च अदालतको आदेशपछि रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ । शुक्रबार, पुस ४, २०८२
पर्सा प्रहरीकाे मंसिर महिनाको प्रगति विवरण सार्वजनिक, जघन्य तथा गम्भिर अपराध २५ वटा सहित एक सय ५ वटा नयाँ मुद्दा दर्ता
जिल्ला प्रहरी कार्यालय पर्साले मंसिर महिनाकाे प्रगति विवरण सार्वजनिक गरेकाे छ । बुधबार, पुस २, २०८२
वीरगंजका चारजना सहित ८ जना चितवनमा खैरो हिरोइन सहित पक्राउ
चितवन प्रहरीले १४२ ग्राम ६८ मिलिग्राम खैरो हिरोइनसहित आठ जनालाई पक्राउ गरेको छ । बिहीबार, मंसिर २५, २०८२
भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि नहट्ने स्पष्ट पारेकी छन् । मंगलबार, मंसिर २३, २०८२
सर्लाहीमा गाँजा ओसारपसारका लागि एम्बुलेन्स प्रयोग, ५१ केजीभन्दा बढी गाँजासहित चालक पक्राउ
सर्लाहीमा लागुऔषध गाँजा ओसारपसारका लागि बिरामी बोक्ने एम्बुलेन्स प्रयोग हुँदै आएको खुलासा भएको छ । आइतबार, मंसिर २१, २०८२
चितवन हात्ती महोत्सवमा हुने क्रुर व्यवहार रोक्न सन्नी लियोनीको आग्रह
बलिउड अभिनेत्री तथा पशु अधिकार अभियन्ता सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हात्तीमाथि हुने क्रुर र अमानवीय व्यवहार तत्काल बन्द गर्न आग्रह गरेकी छन् । शुक्रबार, मंसिर १९, २०८२
सीमावर्ती नाकामा कडाइ : पर्सामा अपरिचित व्यक्तिको आवागमनबारे सूचना दिन जिल्ला प्रशासन कार्यालयको अनुरोध
जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्र अपरिचित तथा परिचय नखुलेका शंकास्पद व्यक्तिहरू प्रवेश गर्न सक्ने सम्भावना देखिएको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन ‘अत्यन्त जरुरी सूचना’ जारी गरेको छ । बिहीबार, मंसिर १८, २०८२
सप्तरीमा धान जोगाउन गएका ६५ वर्षीय वृद्धको जंगली हात्तीको आक्रमणबाट मृत्यु
सप्तरीको कंचनरूप नगरपालिका–५, पिप्रा पूर्वमा जंगली हात्तीको आक्रमणबाट एक ६५ वर्षीय वृद्धको मृत्यु भएको छ । बिहीबार, मंसिर १८, २०८२
