नेभिगेशन
राष्ट्रिय सरोकार
राष्ट्रिय सरोकार
१२ वर्षपछि हट्यो ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइनको अवरोध

१२ वर्षपछि हट्यो ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइनको अवरोध

विगत १२ वर्षदेखि विभिन्न प्राविधिक तथा कानुनी कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको अवरोध हटेको छ ।
आपतकालीन सेवा थप प्रभावकारी बनाउन नयाँ नम्बर १२३४ लागू, अब जुन जिल्लामा विपद् आए त्यही कल जाने

आपतकालीन सेवा थप प्रभावकारी बनाउन नयाँ नम्बर १२३४ लागू, अब जुन जिल्लामा विपद् आए त्यही कल जाने

नेपाल सरकार गृह मन्त्रालयले आपतकालीन सेवा प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले हाल प्रयोगमा रहेको टोल–फ्री नम्बर ११४९ लाई परिवर्तन गरी १२३४ कायम गरेको जनाएको छ ।
एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत सञ्चालन गरिएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
भारतको महाराष्ट्रमा लगातार पाँचौं दिन भारी वर्षा, मुम्बईसहित आठ जिल्लामा रेड अलर्ट

भारतको महाराष्ट्रमा लगातार पाँचौं दिन भारी वर्षा, मुम्बईसहित आठ जिल्लामा रेड अलर्ट

भारतको महाराष्ट्र राज्यमा लगातार पाँचौं दिनदेखि भारी वर्षा भइरहेको छ ।
त्रिभुवन विमानस्थलका अध्यागमन कर्मचारीलाई अनिवार्य ढाका टोपी लगाउन गृहमन्त्रीको निर्देशन

त्रिभुवन विमानस्थलका अध्यागमन कर्मचारीलाई अनिवार्य ढाका टोपी लगाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालय समयमा अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन् ।
बालेन शाह नेतृत्वको सरकारको १०० दिन पूरा, उपलब्धि विवरण सार्वजनिक

बालेन शाह नेतृत्वको सरकारको १०० दिन पूरा, उपलब्धि विवरण सार्वजनिक

बालेन शाह नेतृत्वको सरकार गठन भएको आज १०० दिन पूरा भएको छ । सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी सरकारका उपलब्धिहरू सार्वजनिक गरिएको छ ।
संवैधानिक परिषद्को निर्णय : प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

संवैधानिक परिषद्को निर्णय : प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्त तथा दुई निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
काठमाडौँमा मेलम्चीको पानी अस्थायी रूपमा बन्द

काठमाडौँमा मेलम्चीको पानी अस्थायी रूपमा बन्द

वर्षायामका कारण मेलम्ची नदीमा बाढी आएपछि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट भइरहेको पानी आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ ।
धनुषामा पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

धनुषामा पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
७ बानी, जुन कम उमेरमै छालामा बुढ्यौलीपन ल्याउने कारण बन्न सक्छन्

७ बानी, जुन कम उमेरमै छालामा बुढ्यौलीपन ल्याउने कारण बन्न सक्छन्

आफूलाई उमेरभन्दा छिट्टै बुढो देखियोस् भन्ने चाहना कसैको हुँदैन । बुढ्यौली प्राकृतिक प्रक्रिया हो र उमेरसँगै शरीर तथा छालामा विभिन्न परिवर्तन देखिनु स्वाभाविक मानिन्छ ।
भारतमा गर्मीको कहरः स्वास्थ्य, शिक्षादेखि रोजगारीमा असर

भारतमा गर्मीको कहरः स्वास्थ्य, शिक्षादेखि रोजगारीमा असर

भारतका विभिन्न राज्यमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बन्दै गएको छ ।
रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशन आजदेखि चितवनमा

रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशन आजदेखि चितवनमा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन आज चितवनको भरतपुरमा सुरु हुँदैछ ।
१०० दिनमा १० कामसमेत गर्न सकेन सरकार : प्रदीप पौडेल

१०० दिनमा १० कामसमेत गर्न सकेन सरकार : प्रदीप पौडेल

नेपाली कांग्रेसले सरकारका कमीकमजोरीविरुद्ध सशक्त रूपमा खबरदारी गर्ने निर्णय गरेको छ ।
Weather Update