निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकार गम्भीर छ : सभामुख अर्याल
सभामुख डोलप्रसाद अर्यालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा सरकार गम्भीर रहेको बताएका छन् । शुक्रबार, साउन २९, २०८३
सुनसरी र सिरहाका प्रदर्शनमा मृत्यु भएका चार जनालाई सहिद घोषणा
सरकारले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गरेको छ । मंगलबार, साउन २६, २०८३
गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस सरकारको घोषणा
मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंहले गोलबजार आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई दुईकोठे भवन निर्माण गरिदिने प्रतिबद्धता जनाउनुभएको छ । शनिबार, साउन २३, २०८३
चुरियामाईमा भारतीय ट्रेलरको ठक्करबाट पाँच सवारीसाधनमा क्षति, चालक फरार
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक भारतीय ट्रेलर ट्रकले पाँच वटा सवारीसाधनलाई ठक्कर दिँदा दुर्घटना भएको छ । शनिबार, साउन २३, २०८३
वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा
पर्सा प्रहरीले हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना व्यक्तिलाई पक्राउ गरेको छ । बिहीबार, साउन २१, २०८३
जगरनाथपुर गाउँपालिकामा समावेशी शिक्षा तथा सबैका लागि शिक्षासम्बन्धी अभिमुखीकरण सम्पन्न
पर्साको जगरनाथपुर गाउँपालिकामा समावेशी शिक्षा तथा सबैका लागि शिक्षाको अवधारणालाई प्रभावकारी बनाउने उद्देश्यले पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार, साउन २१, २०८३
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ । बुधबार, साउन २०, २०८३
विपद तयारीबारे राष्ट्रिय सभामा दलहरू दर्ता गरे सार्वजनिक महत्त्वको प्रस्ताव, गृहमन्त्रीसँग मागियो जवाफ
प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यव्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्त्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन् । बुधबार, साउन ६, २०८३
सहकारीको नियमन नेपाल राष्ट्र बैंकलाई दिन बैंकर्सको सुझाव
सहकारी क्षेत्रको प्रभावकारी नियमन तथा सुपरिवेक्षणको जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिन बैंकर्सहरूले सुझाव दिएका छन् । आइतबार, साउन ३, २०८३
सरकारी निकायमा अब नयाँ करार कर्मचारी नियुक्त गर्न नपाइने
सरकारले अब सरकारी निकायहरूमा करारमा नयाँ कर्मचारी नियुक्त गर्न नपाइने निर्णय गरेको छ । शुक्रबार, साउन १, २०८३
मिटरब्याज पीडित र सरकारबीच आज सम्झौतापत्रमा हस्ताक्षर हुने
आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । शुक्रबार, साउन १, २०८३
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक
सरकारले बीउबिजनसम्बन्धी नियमावली स्वीकृत गर्नुका साथै विपद् उद्धार कार्यमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार, असार ३०, २०८३
