नेभिगेशन
राष्ट्रिय सरोकार
राष्ट्रिय सरोकार
सहमति अस्वीकार भएपछि पथलैया–वीरगञ्ज सडक अवरुद्ध

सहमति अस्वीकार भएपछि पथलैया–वीरगञ्ज सडक अवरुद्ध

तीन वर्षीया गरिमा चौधरीको हत्या घटनालाई लिएर पीडित परिवार र प्रशासनबीच बिहीबार राति भएको पाँचबुँदे सहमति पीडित पक्षले अस्वीकार गरेपछि पथलैया–वीरगञ्ज सडकखण्ड शुक्रबार पनि अवरुद्ध भएको छ ।
गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्षमा सीमित गर्ने सहमति भएको छ ।
होटलमा आगलागी, नौजनाको मृत्यु

होटलमा आगलागी, नौजनाको मृत्यु

भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागस्थित एक होटलमा बुधबार बिहान आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारको विस्तृत अनुसन्धान जारी

सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारको विस्तृत अनुसन्धान जारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिद प्रकरणमा विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।
जीर्ण विद्यालय भवनमा पठनपाठन प्रभावित

जीर्ण विद्यालय भवनमा पठनपाठन प्रभावित

सुुँडि गाउँस्थित देव लक्ष्मी आधारभूत विद्यालयको भवन जीर्ण भएपछि पठनपाठन प्रभावित भएको छ।
विश्व लामखुट्टे दिवस : नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ नारासहित मनाइँदै

विश्व लामखुट्टे दिवस : नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ नारासहित मनाइँदै

विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।
ब्राउनसुगरजस्तो पदार्थसहित दुई युवक पक्राउ

ब्राउनसुगरजस्तो पदार्थसहित दुई युवक पक्राउ

पर्साको वीरगंज महानगरपालिका–१६ बाट प्रहरीले ब्राउनसुगरजस्तो देखिने लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
मधेश अर्थ मन्त्रालयमा ३२ प्रतिशत कर्मचारी दरबन्दी कटौती

मधेश अर्थ मन्त्रालयमा ३२ प्रतिशत कर्मचारी दरबन्दी कटौती

मधेश प्रदेश सरकारका कार्यालयमा कर्मचारी अभाव रहेकै अवस्थामा वित्तीय अनुशासन र प्रशासनिक सुधारका लागि कर्मचारी दरबन्दी घटाउन थालिएको छ ।
चापाकल खरिदमा अनियमितता गरेको आरोपमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प (चापाकल) खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
उपसभामुख रुबी ठाकुरद्वारा जनआस्थाका प्रधान सम्पादक श्रेष्ठविरुद्ध जाहेरी

उपसभामुख रुबी ठाकुरद्वारा जनआस्थाका प्रधान सम्पादक श्रेष्ठविरुद्ध जाहेरी

प्रतिनिधिसभाकी उपसभामुख रुबी ठाकुरले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराउनुभएको छ ।
सर्पदंशका बिरामी बढेपछि अस्पतालमा भुँइमै राखेर उपचार

सर्पदंशका बिरामी बढेपछि अस्पतालमा भुँइमै राखेर उपचार

सप्तरीमा पछिल्लो समय सर्पदंशका घटना बढ्दै गएका छन् ।
दाइजोका कारण अन्याय भए सम्पर्क गर्न उपसभामुख ठाकुरको आग्रह

दाइजोका कारण अन्याय भए सम्पर्क गर्न उपसभामुख ठाकुरको आग्रह

प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न आग्रह गरेकी छिन्
विद्युत् महसुल नतिर्दा सिमरा वितरण केन्द्रमा ७ अर्ब ८१ करोड बक्यौता

विद्युत् महसुल नतिर्दा सिमरा वितरण केन्द्रमा ७ अर्ब ८१ करोड बक्यौता

नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रअन्तर्गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उठाउनुपर्ने विद्युत् महसुल बक्यौता ७ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
Weather Update