नेताहरू देश दौडाहामा, एमाले अध्यक्ष ओली पार्टी कार्यालयमा (तस्बिरहरू)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शीर्ष नेताहरू निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन अभियानका लागि देश दौडाहामा निस्किएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओली शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । शुक्रबार, असार ५, २०८३
चर्को गर्मीमा अघोषित विद्युत् कटौतीको मार, मधेसवासी आक्रोशित
मधेस प्रदेशका नागरिक यतिबेला चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मार खेप्न बाध्य भएका छन् । बिहीबार, असार ४, २०८३
अर्थतन्त्र सुधारको जग बसाल्नेगरि बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले बजेट ल्याएको बताएका छन् । बुधबार, असार ३, २०८३
औषधि व्यवस्था विभागद्वारा पर्साका १ सय ४४ औषधि पसलको दर्ता खारेज, कानुनी रूपमा औषधि पसल सञ्चालन गर्न नपाउने
औषधि व्यवस्था विभागले पर्सा जिल्लाका १ सय ४४ सहित देशभरका पाँच हजार तीन सय दुई वटा औषधि पसल तथा फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द गरेको छ । मंगलबार, असार २, २०८३
मधेस सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट, ‘डिजिटल मधेस दशक’देखि स्वास्थ्य बीमासम्मका योजना सार्वजनिक, कर्मचारीकाे तलब १० प्रतिशतले वृद्धि
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार, असार १, २०८३
आगामी आर्थिक वर्षभित्र विद्युत् उत्पादन क्षमता ५ हजार ३३५ मेगावाट पुर्याउने सरकारको लक्ष्य
सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३३५ मेगावाट पुर्याउने लक्ष्य निर्धारण गरेको छ । शनिबार, जेठ ३०, २०८३
बालसैन्य प्रयोग मुद्दामा प्रचण्ड र बाबुरामविरुद्ध अभियोजन आवश्यक नरहेको सर्वोच्चको ठहर
सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा बालसैन्य प्रयोग गरिएको विषयमा तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष तथा हालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध छुट्टै अभियोजन गर्न आवश्यक नरहेको ठहर गरेको छ । शुक्रबार, जेठ २९, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि हाल छानबिन आवश्यक छैन सरकारको निष्कर्ष
बजेटमा थपघट तथा करका दरमा हेरफेर गरिएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि हाललाई छानबिन गर्न आवश्यक नरहेको निष्कर्ष सरकारले निकालेको छ । शुक्रबार, जेठ २९, २०८३
नवनियुक्त मन्त्रीहरु सुधन गुरुङ र महावीर पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
रास्वपा सरकारका नवनियुक्त २ मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मंगलबार, जेठ २६, २०८३
मन्त्रिपरिषद्को चार निर्णय : जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग स्वीकृति, रेडक्रसमा तदर्थ समिति गठन
मन्त्रिपरिषद्को बैठकले विभिन्न चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ । मंगलबार बसेको बैठकले ऊर्जा, प्रशासन तथा सामाजिक क्षेत्रसँग सम्बन्धित प्रस्तावहरू स्वीकृत गरेको हो । मंगलबार, जेठ २६, २०८३
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ । दुई देशका प्रतिनिधिमण्डलबीच हाल नयाँ दिल्लीमा छलफल जारी रहेको जनाइएको छ । शनिबार, जेठ २३, २०८३
रास्वपा सभापति रवि लामिछानेद्वारा ‘म’ बाट ‘हामी’ मा रूपान्तरण हुन आह्वान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई व्यक्तिगत स्वार्थ र सङ्कुचित चिन्ता त्यागेर ‘म’ बाट ‘हामी’ मा रूपान्तरण हुन आह्वान गरेका छन् । शनिबार, जेठ २३, २०८३
