नेभिगेशन
राष्ट्रिय सरोकार
राष्ट्रिय सरोकार
मधेशमा कार्यकर्तालाई बजेट बाँड्ने बाटो खुल्यो

मधेशमा कार्यकर्तालाई बजेट बाँड्ने बाटो खुल्यो

मधेश प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट संशोधन गर्दै संकल्प प्रस्तावको माध्यमबाट विकास योजनाहरू उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने निर्णय गरेको छ
माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय

माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसद्को दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
२५ खर्ब ३६ अर्ब नाघ्यो सरकारले तिर्न बाँकी ऋण

२५ खर्ब ३६ अर्ब नाघ्यो सरकारले तिर्न बाँकी ऋण

चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अनुसार सरकारले तिर्न बाँकी सार्वजनिक ऋण रू २५ खर्ब ३६ अर्ब नाघेको छ ।
अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवमा मिरोज अहमदको उम्मेदवारी घोषणा

अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवमा मिरोज अहमदको उम्मेदवारी घोषणा

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलनमा मिरोज अहमदले केन्द्रीय सचिव (मुस्लिम) पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
प्रतिबन्ध फुकुवा भएपछि सोयाबिन तेलको निर्यातमा वृद्धि

प्रतिबन्ध फुकुवा भएपछि सोयाबिन तेलको निर्यातमा वृद्धि

भारत सरकारले सोयाबिन तेलको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि नेपालबाट भारततर्फ सोयाबिन तेलको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ ।
एनआई कप २०८१ सुरु, उद्घाटन खेलमा ग्लोबल बिजनेस कलेज विजयी

एनआई कप २०८१ सुरु, उद्घाटन खेलमा ग्लोबल बिजनेस कलेज विजयी

नेशनल इन्फोटेक कलेजको आयोजनामा वीरगन्जको नारायणी रंगशालामा एनआई क्रिकेट कप २०८१ सुरु भएको छ ।
पर्सागढीमा निःशुल्क स्वास्थ्य परीक्षण तथा न्यानो वितरण कार्यक्रम सम्पन्न

पर्सागढीमा निःशुल्क स्वास्थ्य परीक्षण तथा न्यानो वितरण कार्यक्रम सम्पन्न

पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ४, बखनरवामा निःशुल्क स्वास्थ्य परीक्षण तथा न्यानो वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
बलिदानी दिवस: मधेश आन्दोलनको सम्झनामा शहीदहरूप्रति श्रद्धाञ्जलि

बलिदानी दिवस: मधेश आन्दोलनको सम्झनामा शहीदहरूप्रति श्रद्धाञ्जलि

मधेश आन्दोलनको सम्झनामा आज माघ ५ गते ‘बलिदानी दिवस’ मनाइँदैछ ।
महिला विश्वकप क्रिकेट: नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित

महिला विश्वकप क्रिकेट: नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित

आईसीसी यु–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले बङ्गलादेशसँग पाँच विकेटको हार बेहोरेको छ ।
समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन् : अध्यक्ष उपेन्द्र यादव

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन् : अध्यक्ष उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।
इजरायल र गाजाबीच युद्धविराम समझौता स्वीकृत

इजरायल र गाजाबीच युद्धविराम समझौता स्वीकृत

इजरायली सरकारले गाजासँगको युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ ।
भारतको महाकुम्भ मेला : विश्वकै ठूलो धार्मिक उत्सव, यस्ताे छ विशेषता

भारतको महाकुम्भ मेला : विश्वकै ठूलो धार्मिक उत्सव, यस्ताे छ विशेषता

संयुक्त राष्ट्रसंघले महाकुम्भ मेलालाई विश्वको अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा समावेश गरिसकेको छ ।
मधेस प्रदेशलाई भ्रष्टाचारीहरूकाे रेडलाईट एरिया घाेषणा गरियोस् : प्रदेश सभा सदस्य रहबर अन्सारी

मधेस प्रदेशलाई भ्रष्टाचारीहरूकाे रेडलाईट एरिया घाेषणा गरियोस् : प्रदेश सभा सदस्य रहबर अन्सारी

प्रदेश सभा सदस्य रहबर अन्सारीले मधेस प्रदेशमा व्याप्त भ्रष्टाचार र अनियमितता बढेकाे भन्दै प्रदेशलाई ‘भ्रष्टाचारीहरूको रेडलाइट एरिया’ घोषणा गर्नुपर्ने बंग्यात्मक धारणा राखेका छन् ।
Weather Update