नेता रहबर अन्सारीले गरे हनुमान मन्दिरको उद्घाटन, उनकै पहलमा भव्य मन्दिर निर्माणसँगै विशेष अनुष्ठान सम्पन्न
वीरगञ्ज महानगरपालिका–१८ भवानीपुरमा हनुमान मन्दिर निर्माण प्राण प्रतिष्ठा कार्य सम्पन्न भएको छ । शुक्रबार, माघ ४, २०८१
दैलेखमा पेट्रोलियम अन्वेषणकाे ड्रिलिङ कार्य सम्पन्न, नमूना लिएर फर्कियो चिनियाँ टोली
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि गरिएको ड्रिलिङ कार्य सम्पन्न भएको छ । शुक्रबार, माघ ४, २०८१
२ अर्ब बराबरको सम्पत्ति जफत गर्ने प्रक्रियामा गृह मन्त्रालय
ह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरिएको सम्पत्ति सरकारका नाममा ल्याउन सक्रियता बढाएको छ । शुक्रबार, माघ ४, २०८१
ऊर्जाको खपतको चिन्ता लिनु पर्दैन, फलामखानी र मल कारखाना खुल्दैछ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उत्पादित ऊर्जाको खपतका लागि कुनै चिन्ता लिनु नपर्ने बताएका छन् । शुक्रबार, माघ ४, २०८१
डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा रिहा गर्न अदालतकाे आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । शुक्रबार, माघ ४, २०८१
सहकारी ठगीका अभियुक्त जीबी राईको राहदानी रद्द गर्न अदालतको आदेश
सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु राई (जीबी)को राहदानी रद्द गर्न अदालतले आदेश दिएको छ । शुक्रबार, माघ ४, २०८१
आर्मीलाई २८ रनले पराजित गर्दै पुलिसले जित्यो जय ट्रफीको उपाधि
जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहीबार, माघ ३, २०८१
पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सातै प्रदेशमा पुग्याे
किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप सातै प्रदेशमा पठाइसकेको छ । बिहीबार, माघ ३, २०८१
मेलम्चीको पानी अब बाह्रै महिना उपलब्ध हुनेछ : खानेपानी मन्त्री यादव
खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीबाट पानी आपूर्ति अब बाह्रै महिना बन्द नहुने बताएका छन् । बिहीबार, माघ ३, २०८१
मेयर बालेन साहले टुडिखेल र खुल्लामन्च कार्यकर्तालाई दिने अध्यादेश पास भएको भन्दै सरकारलाई दिए बधाई
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फेसबुक मार्फत सरकारको पछिल्लो अध्यादेशको बारेमा टिप्पणी गर्दै बधाई दिएका छन् । बुधबार, माघ २, २०८१
पोखरीया नगरपालिका २ का चन्दन कुमार मिश्रमाथि भ्रष्टाचारको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर
पर्साको पोखरीया नगरपालिका वडा नं.२ का चन्दन कुमार मिश्रमाथि घुस तथा रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । बुधबार, माघ २, २०८१
स्व. गोपाल गिरी पत्रकारिता पुरस्कार पत्रकार पङ्कज श्रेष्ठलाई
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले प्रदान गर्दै आएको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार पङ्कज श्रेष्ठलाई प्रदान गरिएको छ । बुधबार, माघ २, २०८१
