१६ सयले बढ्यो सुनको मूल्य
अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबार, पुस २९, २०८१
जलस्रोत तथा सिँचाइ विभागका इन्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । सोमबार, पुस २९, २०८१
मलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो, अरुलाई हटाउने अधिकार छैन - कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन् । सोमबार, पुस २९, २०८१
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको ६४ वर्षको उमेरमा निधन भएको छ । सोमबार, पुस २९, २०८१
अमेरिकी डलर स्थिर, अन्य विदेशी मुद्रामा उतारचढाव
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सोमबार, पुस २९, २०८१
मनाङमा यसवर्षको पहिलो हिमपात, स्थानीयवासी खुसी
हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा यस वर्षको पहिलो हिमपात भएको छ । सोमबार, पुस २९, २०८१
कुनै दल फुटाउने र मिलाउने मेरो काम हैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राजनीतिक दल फुटाउने वा मिलाउने काम आफ्नो नभएको स्पष्ट पारेका छन् । सोमबार, पुस २९, २०८१
अत्यधिक भार बोक्ने भारतीय ट्रकका कारण दुम्कीबासमा पुल भाँचिएको ट्रक व्यवसायीको आरोप
नेपाल ट्रक यातायात व्यवसायी महासंघले अत्यधिक भार बोक्ने भारतीय ट्रक र नियामक निकायको लापरबाहीका कारण बुटवल–नारायणगढ खण्डको दुम्कीबासस्थित बिनय खोलाको पुल भाँचिएको आरोप लगाएको छ । सोमबार, पुस २९, २०८१
बक्यौता नतिर्ने महागढीमाईका मेयरको घरको लाइन काट्न गएका प्राधिकरणका कर्मचारीलाई नगर प्रहरी लगाएर ३ घण्टा नियन्त्रणमा
बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले विद्युत प्राधिकरणका चार जना कर्मचारीलाई तीन घण्टासम्म बन्धक बनाएको आरोप लागेको छ । सोमबार, पुस २९, २०८१
भाटभटेनी सुपरमार्केटद्वारा १ अर्ब ९० करोड रुपैयाँ कर दाखिला
भाटभटेनी सुपरमार्केटले मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको दण्ड बापतको १ अर्ब ९० करोड रुपैयाँ सरकारी खातामा दाखिला गरेको छ । शुक्रबार, पुस २६, २०८१
वीरगञ्ज महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
वीरगञ्ज महानगरपालिकाको १६ औं नगरसभा अधिवेशन शुक्रबार सम्पन्न भएको छ । शुक्रबार, पुस २६, २०८१
उमा सिंह पत्रकारिता पुरस्कार अर्चना दर्जीलाई र लोकेन्द्र स्मृति पुरस्कार अरुण यादवलाई प्रदान
पत्रकार उमा सिंहको स्मृतिमा स्थापना गरिएको वातावरणीय पत्रकारिता पुरस्कार पत्रकार अर्चना दर्जीलाई प्रदान गरिएको छ । शुक्रबार, पुस २६, २०८१
