नेभिगेशन
राष्ट्रिय सरोकार
राष्ट्रिय सरोकार
प्रहरी अनुसन्धानमा प्रश्न उठाउने घटनाहरू : राज्यद्वारा ‘तह लगाउने’ नियत

प्रहरी अनुसन्धानमा प्रश्न उठाउने घटनाहरू : राज्यद्वारा ‘तह लगाउने’ नियत

पछिल्ला ६ महिनामा राज्यद्वारा ‘तह लगाउने’ नियत राखेर गरिएको अनुसन्धानका केही घटनाले सर्वसाधारणको मानव अधिकार र न्याय प्राप्तिमा गम्भीर प्रश्न खडा गरेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका जुनियर असिस्टेन्टलाई ६ महिना कैद

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका जुनियर असिस्टेन्टलाई ६ महिना कैद

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका बीपी मेमोरियल क्यान्सर अस्पतालका जुनियर असिस्टेन्ट मनसुन नेपाललाई विशेष अदालतले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।
सरकारले १३ वटा स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोस्यो (लिस्ट सहित)

सरकारले १३ वटा स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोस्यो (लिस्ट सहित)

सरकारले विभिन्न १३ वटा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ ।
स्थानीय तहलाई पूर्वाधार निर्माणका लागि २० देखि ८० प्रतिशतसम्म अनुदान तपाइकाे पालिकालाई कति पर्यो ? यस्तो छ सुचि

स्थानीय तहलाई पूर्वाधार निर्माणका लागि २० देखि ८० प्रतिशतसम्म अनुदान तपाइकाे पालिकालाई कति पर्यो ? यस्तो छ सुचि

संघीय सरकारले अब स्थानीय तहलाई वर्गीकरण गरी पूर्वाधार निर्माणका लागि २० देखि ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भ्रम फैलाएको न्यायाधीश समाजकाे आरोप

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भ्रम फैलाएको न्यायाधीश समाजकाे आरोप

न्यायाधीश समाज, नेपालले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीशबारे सर्वसाधारणमा भ्रम फैलाएको आरोप लगाएको छ ।
अवैध लागूऔषध सहित चार जना पक्राउ

अवैध लागूऔषध सहित चार जना पक्राउ

अवैध लागूऔषध सहित चार जना पक्राउ परेका छन् ।
नेपाल यू-१९ विश्वकपबाट बाहिरियो

नेपाल यू-१९ विश्वकपबाट बाहिरियो

मलेशियाको क्वालालम्पुरमा बुधबार सम्पन्न खेलमा अस्ट्रेलियासँग पराजित भएसँगै नेपाल आईसीसी महिला यू-१९ विश्वकपबाट बाहिरिएको छ ।
एनआईसी एशिया बैंकले मुद्दती खातामा अनियमितता गरेको राष्ट्र बैंकको खुलासा

एनआईसी एशिया बैंकले मुद्दती खातामा अनियमितता गरेको राष्ट्र बैंकको खुलासा

एनआईसी एशिया बैंकले बचतकर्ताको रकम दुरुपयोग गर्दै सञ्चालकहरू, तिनका परिवार र सम्बद्ध संस्थाहरूलाई पोस्ने गरेको अनियमितता सार्वजनिक भएको छ ।
रुपन्देही अदालतमा रवि लामिछाने उपस्थित हुँदै, बयान र थुनछेक बहस हुने

रुपन्देही अदालतमा रवि लामिछाने उपस्थित हुँदै, बयान र थुनछेक बहस हुने

सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुँदै छन् ।
पेरिस सम्झौताबाट ट्रम्पको अलग हुने घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

पेरिस सम्झौताबाट ट्रम्पको अलग हुने घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको शपथ लिएसँगै पेरिस सम्झौताबाट बाहिरिने घोषणा गरेका छन् ।
यस्ताे रहनेछ देशभरकाे माैसम

यस्ताे रहनेछ देशभरकाे माैसम

देशमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ ।
अमेरिकी डलरको मूल्यमा वृद्धि, अन्य विदेशी मुद्राको भाउमा सुधार

अमेरिकी डलरको मूल्यमा वृद्धि, अन्य विदेशी मुद्राको भाउमा सुधार

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
हर्क साम्पाङले भने– प्रधानमन्त्रीले मसँग सामना गर्न सकेनन्

हर्क साम्पाङले भने– प्रधानमन्त्रीले मसँग सामना गर्न सकेनन्

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘फेस गर्न नसकेको’ प्रतिक्रिया दिएका छन् ।
Weather Update