मोन्टी देसाईको भावुक बिदाई : प्रिय खेलाडी, लाखौँको सपना बोकेका छौ, बाउन्ड्री निकालिरहनु
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले आफ्नो पदबाट बिदाई लिएका छन् । आइतबार, माघ २०, २०८१
‘झोले न्यायाधीश’ टिप्पणी गरेका सांसद प्रभु शाहविरुद्ध अवहेलना मुद्दा दर्ता
न्यायाधीशलाई ‘झोले न्यायाधीश’ भन्ने टिप्पणी गरेका कारण आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु शाहविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ । आइतबार, माघ २०, २०८१
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । आइतबार, माघ २०, २०८१
नारायणी अस्पताल पुनर्निर्माणको माग गर्दै स्वास्थ्यकर्मीको धर्ना
नारायणी अस्पतालको जीर्ण भवन पुनर्निर्माण हुनुपर्ने माग गर्दै स्वास्थ्यकर्मीहरूले सडकमा धर्ना दिएका छन् । शनिबार, माघ १९, २०८१
महिला टी-२०आई शृंखलामा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको छ । शनिबार, माघ १९, २०८१
च्याटजीपीटीमा गूगल ड्राइभ लिंक गर्ने सजिलो तरिका
च्याटजीपीटीलाई अझ प्रभावकारी बनाउन गूगल ड्राइभसँग जोड्न चाहनुहुन्छ ! यसरी गर्नुहाेस् । शनिबार, माघ १९, २०८१
चीनले बनायो ओपन एआईको जस्तै शक्तिशाली मोडेल, अमेरिकालाई चुनौती
अमेरिकी चिप निर्यात रोक्दा पनि चीनले ओपन एआईजस्तै शक्तिशाली कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल विकास गर्न सफल भएको छ । शनिबार, माघ १९, २०८१
भारतले नेपाललाई दिने अनुदान रकम यथावत्
भारतले नेपाललाई दिने अनुदान रकम यसपटक यथावत् राखेको छ । शनिबार, माघ १९, २०८१
पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४ रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शुक्रबार, माघ १८, २०८१
वेश्यावृत्तिमा संलग्न गराउने दुई भारतीय सहित चारजना पक्राउ, दुई महिलाको उद्धार
वेश्यावृत्तिमा संलग्न गराउने दुई भारतीय सहित चारजना पक्राउ, दुई महिलाको उद्धार शुक्रबार, माघ १८, २०८१
मदन रुन्चेको गोदाममा सशस्त्र प्रहरीको छापा, लाखौको सामान भन्सार दाखिला
वीरगंज स्थित आदर्शनगरमा प्रस्तावित सीमा सुरक्षा गुल्मका एक टोलीले सोमबार एक ट्रान्सपोर्ट गोदाममा छापामारी गर्दा लाखौंको अबैध सामान बरामद गरेको छ । सोमबार, माघ १४, २०८१
समाचार लेखेकै कारण धम्की दिने मेयरलाई कारबाही गर्न पत्रकार महासंघको माग
नेपाल पत्रकार महासंघले धरानका मेयर हर्क साम्पाङलाई कारबाहीको माग गर्दै नेपाल सरकारसँग हस्तक्षेपको अपिल गरेको छ । सोमबार, माघ १४, २०८१
