सरकारले १३ वटा स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोस्यो (लिस्ट सहित)
सरकारले विभिन्न १३ वटा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ । शुक्रबार, माघ ११, २०८१
स्थानीय तहलाई पूर्वाधार निर्माणका लागि २० देखि ८० प्रतिशतसम्म अनुदान तपाइकाे पालिकालाई कति पर्यो ? यस्तो छ सुचि
संघीय सरकारले अब स्थानीय तहलाई वर्गीकरण गरी पूर्वाधार निर्माणका लागि २० देखि ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने भएको छ । बिहीबार, माघ १०, २०८१
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भ्रम फैलाएको न्यायाधीश समाजकाे आरोप
न्यायाधीश समाज, नेपालले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीशबारे सर्वसाधारणमा भ्रम फैलाएको आरोप लगाएको छ । बिहीबार, माघ १०, २०८१
नेपाल यू-१९ विश्वकपबाट बाहिरियो
मलेशियाको क्वालालम्पुरमा बुधबार सम्पन्न खेलमा अस्ट्रेलियासँग पराजित भएसँगै नेपाल आईसीसी महिला यू-१९ विश्वकपबाट बाहिरिएको छ । बुधबार, माघ ९, २०८१
एनआईसी एशिया बैंकले मुद्दती खातामा अनियमितता गरेको राष्ट्र बैंकको खुलासा
एनआईसी एशिया बैंकले बचतकर्ताको रकम दुरुपयोग गर्दै सञ्चालकहरू, तिनका परिवार र सम्बद्ध संस्थाहरूलाई पोस्ने गरेको अनियमितता सार्वजनिक भएको छ । बुधबार, माघ ९, २०८१
रुपन्देही अदालतमा रवि लामिछाने उपस्थित हुँदै, बयान र थुनछेक बहस हुने
सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुँदै छन् । बुधबार, माघ ९, २०८१
पेरिस सम्झौताबाट ट्रम्पको अलग हुने घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको शपथ लिएसँगै पेरिस सम्झौताबाट बाहिरिने घोषणा गरेका छन् । बुधबार, माघ ९, २०८१
यस्ताे रहनेछ देशभरकाे माैसम
देशमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । बुधबार, माघ ९, २०८१
अमेरिकी डलरको मूल्यमा वृद्धि, अन्य विदेशी मुद्राको भाउमा सुधार
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बुधबार, माघ ९, २०८१
हर्क साम्पाङले भने– प्रधानमन्त्रीले मसँग सामना गर्न सकेनन्
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘फेस गर्न नसकेको’ प्रतिक्रिया दिएका छन् । बुधबार, माघ ९, २०८१
मधेशमा कार्यकर्तालाई बजेट बाँड्ने बाटो खुल्यो
मधेश प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट संशोधन गर्दै संकल्प प्रस्तावको माध्यमबाट विकास योजनाहरू उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने निर्णय गरेको छ बुधबार, माघ ९, २०८१

