नेभिगेशन
स्थानीय तह

सरकारले १३ वटा स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोस्यो (लिस्ट सहित)

सरकारले विभिन्न १३ वटा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, मन्त्रीस्तरीय निर्णयका आधारमा बिहीबारबाटै यो व्यवस्था लागू गरिएको हो ।

बारा, पर्सा, धनुषा, सप्तरी, सिराहा, महोत्तरी, मुगु, अछाम, जाजरकोट, खोटाङ, बझाङ र हुम्ला लगायतका नगरपालिका र गाउँपालिकामा झन्डै ८ महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतले कामकाज गर्दै आएका थिए ।

पत्रमा पर्सा पाेखरिया नगरपालिका, बाराकाे महागढीमाइ नगरपालिका, बाराकाे सुवर्ण गाउपालिका लगायतकाे निमित  प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसिएकाे जनाएकाे छ । 

sarkarle-Nimit-Hatae---Rastriya-sarokar-1737657645.png


 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप स्थानीय तह
Weather Update