नेभिगेशन
राष्ट्रिय सरोकार
राष्ट्रिय सरोकार
समाचार लेखेकै कारण धम्की दिने मेयरलाई कारबाही गर्न पत्रकार महासंघको माग

समाचार लेखेकै कारण धम्की दिने मेयरलाई कारबाही गर्न पत्रकार महासंघको माग

नेपाल पत्रकार महासंघले धरानका मेयर हर्क साम्पाङलाई कारबाहीको माग गर्दै नेपाल सरकारसँग हस्तक्षेपको अपिल गरेको छ ।
नेप्से परिसूचक १०.६१ अङ्कले घट्यो, दुई हजार छ सय ३३.३२ बिन्दुमा कायम

नेप्से परिसूचक १०.६१ अङ्कले घट्यो, दुई हजार छ सय ३३.३२ बिन्दुमा कायम

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १०.६१ अङ्कले घटेर दुई हजार छ सय ३३.३२ बिन्दुमा कायम भएको छ ।
माछा पालक किसान संघको केन्द्रय अध्यक्षमा उमेश गुप्ता चयन

माछा पालक किसान संघको केन्द्रय अध्यक्षमा उमेश गुप्ता चयन

माछा पालक किसान संघ नेपालका केन्द्रीय अध्यक्षमा उमेश गुप्ता चयन भएका छन् ।
गगन थापाको दाबी: ‘अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्न सक्छु’

गगन थापाको दाबी: ‘अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्न सक्छु’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्न सक्ने दाबी गरेका छन् ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौँ जिल्ला अदालतमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
आर्मीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको फाइनलमा

आर्मीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको फाइनलमा

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको सुपर-४ अन्तर्गत धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।
कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाता ग्राहकलाई स्वास्थ्य बीमा रकम भुक्तानी

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाता ग्राहकलाई स्वास्थ्य बीमा रकम भुक्तानी

कुमारी बैंक लिमिटेडको पोखरिया शाखाले परिवार सुरक्षा बचत खाता सञ्चालन गरेका ग्राहक रमेश प्रसाद चौहानलाई बीमाअन्तर्गत ४९ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
मधेश प्रदेशमा भाषा विवाद : विधेयक फिर्ताको प्रस्ताव कार्यसूचीमा

मधेश प्रदेशमा भाषा विवाद : विधेयक फिर्ताको प्रस्ताव कार्यसूचीमा

मधेश प्रदेश सरकारले भाषा सम्बन्धी विधेयक २०८१ फिर्ता लिने निर्णय गरेको छ ।
काभ्रेको महाभारत जंगलमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकोप्टर प्रयोग

काभ्रेको महाभारत जंगलमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकोप्टर प्रयोग

डढेलो नियन्त्रणका लागी हेलिकोप्टर मार्फत आगो निभाउन थालिएको छ ।
अख्तियारलाई हर्क साम्पाङको ‘ठट्यौलो’ जवाफ : तिर्खाएका जनताको श्राप लाग्ला!

अख्तियारलाई हर्क साम्पाङको ‘ठट्यौलो’ जवाफ : तिर्खाएका जनताको श्राप लाग्ला!

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफूविरुद्ध परेको उजुरीको जवाफ ठट्यौलो शैलीमा दिएका छन् ।
जाडोबाट जोगिन अपनाउनुपर्ने उपायहरू

जाडोबाट जोगिन अपनाउनुपर्ने उपायहरू

स्वास्थ्यलाई सुरक्षित राख्न र चिसोको प्रभावबाट बच्न निम्न उपायहरू अपनाउन सकिन्छ ।
सम्झनाको विस्फोटक ब्याटिङमा आर्मी विजयी

सम्झनाको विस्फोटक ब्याटिङमा आर्मी विजयी

सम्झना खड्काको विस्फोटक ब्याटिङको मद्दतले त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई १४ रनले पराजित गर्दै जित हात पारेको छ ।
मधेश प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुतला दहन

मधेश प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुतला दहन

मधेश प्रदेश सभा भवन अगाडि बुधबार मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ । 
Weather Update