सीमावर्ती नाकामा कडाइ : पर्सामा अपरिचित व्यक्तिको आवागमनबारे सूचना दिन जिल्ला प्रशासन कार्यालयको अनुरोध
जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्र अपरिचित तथा परिचय नखुलेका शंकास्पद व्यक्तिहरू प्रवेश गर्न सक्ने सम्भावना देखिएको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन ‘अत्यन्त जरुरी सूचना’ जारी गरेको छ । बिहीबार, मंसिर १८, २०८२
सप्तरीमा धान जोगाउन गएका ६५ वर्षीय वृद्धको जंगली हात्तीको आक्रमणबाट मृत्यु
सप्तरीको कंचनरूप नगरपालिका–५, पिप्रा पूर्वमा जंगली हात्तीको आक्रमणबाट एक ६५ वर्षीय वृद्धको मृत्यु भएको छ । बिहीबार, मंसिर १८, २०८२
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको जीवनयात्रा : संघर्षदेखि सुपरस्टारडमसम्म
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएसँगै भारतीय फिल्म उद्योग र उनका करोडौँ प्रशंसक शोकमा डुबेका छन् । सोमबार, मंसिर ८, २०८२
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा १० जना पक्राउ
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार पक्राउ परेकाहरूले एनपीएल खेलमा अनधिकृत सट्टेबाजी सञ्चालन गर्दै करिब रु २ करोड ५ लाख बराबरको वित्तीय कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सोमबार, मंसिर ८, २०८२
जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लिला मनाइँदै
सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन शुक्रबार जनकपुरधाममा परम्परागत फूलबारी लिला भव्य रूपमा मनाइँदै छ । शुक्रबार, मंसिर ५, २०८२
सिमरामा जेन जी यूवालाई कुट्ने दुई वडाध्यक्षसहित एमालेका कार्यकर्ता पक्राउ
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ सिमरा बजारमा बुधबार जेनजी युवाहरू र नेकपा एमाले निकट युवा सङ्घबीच भएको झडपपछि उत्पन्न तनाव बिहीवार पनि उस्तै रह्यो । शुक्रबार, मंसिर ५, २०८२
दोषिलाई कार्वाही नगरेको भन्दै सिमरामा विहानदेखि प्रदर्शन
बाराको सिमरामा पुनः विहानदेखि आज प्रदर्शन शुरु भएको छ । बिहीबार, मंसिर ४, २०८२
बजारमा सुनचाँदीको मूल्यमा ४ हजारले गिरावट, आजदेखि नयाँ दर लागू
अन्तरराष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनको सीधा प्रभाव आज नेपाली बजारमा देखिएको छ । मंगलबार, मंसिर २, २०८२
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फका १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुला गरेको छ । बुधबार, कात्तिक २६, २०८२
मधेस प्रदेशको बजेट खर्चमा सुस्तता, पहिलो त्रैमासिकमा ३.५% मात्रै खर्च
मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कुल बजेटको केवल ३.५ प्रतिशत मात्र खर्च गर्न सकेको छ । मंगलबार, कात्तिक १८, २०८२
वीरगंज महानगरको फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन ४ करोडको फोहोर प्रशोधन प्लान्ट निर्माण हुँदै
वीरगंज महानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन ४ करोड रुपैयाँको लागतमा अत्याधुनिक फोहोर प्रशोधन प्लान्ट निर्माण गर्ने भएको छ । मंगलबार, असोज २८, २०८२
गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । मंगलबार, असोज २८, २०८२
