बारामा ९ किलो लागूऔषध गाँजासहित तीनजना पक्राउ
बाराको प्रसौनी गाउँपालिका र बिन्दाबासिनी गाउँपालिकाका तीनजनालाई ९ किलो २०० ग्राम लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । बुधबार, माघ २३, २०८१
मामाघर आएका तीन वर्षीय बालक ७ दिनदेखि बेपत्ता, अपहरणको आशंका
बाराको सिमरास्थित मामाघर आएका एक तीन वर्षीय बालक ६ दिनदेखि बेपत्ता भएका छन् । बुधबार, माघ २३, २०८१
भन्सार छली ल्याइएका लाखौँ मूल्यका सामान बरामद
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइहरूले संयुक्त रूपमा भन्सार छली चोरी पैठारी गरिएका विभिन्न सामग्री बरामद गरेका छन् । मंगलबार, माघ २२, २०८१
आज बसन्त पञ्चमी : ज्ञानकी देवी सरस्वती माताको पूजाअर्चना गरिदै
माघ शुक्ल पञ्चमीका दिन अर्थात आज बसन्त पञ्चमी पर्व मनाइँदै छ । सोमबार, माघ २१, २०८१
शेयर बजारमा हरियाली: नेप्सेमा उछाल, झण्डै १३ अर्बको कारोबार
नेपाल शेयर बजारमा आज हरियाली छाएको छ । आइतबार, माघ २०, २०८१
त्रिकोणात्मक टी-२० सिरिजमा नेपालको लगातार तेस्रो हार
काठमाडौंमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० श्रृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार, माघ २०, २०८१
मोन्टी देसाईको भावुक बिदाई : प्रिय खेलाडी, लाखौँको सपना बोकेका छौ, बाउन्ड्री निकालिरहनु
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले आफ्नो पदबाट बिदाई लिएका छन् । आइतबार, माघ २०, २०८१
‘झोले न्यायाधीश’ टिप्पणी गरेका सांसद प्रभु शाहविरुद्ध अवहेलना मुद्दा दर्ता
न्यायाधीशलाई ‘झोले न्यायाधीश’ भन्ने टिप्पणी गरेका कारण आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु शाहविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ । आइतबार, माघ २०, २०८१
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । आइतबार, माघ २०, २०८१
नारायणी अस्पताल पुनर्निर्माणको माग गर्दै स्वास्थ्यकर्मीको धर्ना
नारायणी अस्पतालको जीर्ण भवन पुनर्निर्माण हुनुपर्ने माग गर्दै स्वास्थ्यकर्मीहरूले सडकमा धर्ना दिएका छन् । शनिबार, माघ १९, २०८१
महिला टी-२०आई शृंखलामा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको छ । शनिबार, माघ १९, २०८१
च्याटजीपीटीमा गूगल ड्राइभ लिंक गर्ने सजिलो तरिका
च्याटजीपीटीलाई अझ प्रभावकारी बनाउन गूगल ड्राइभसँग जोड्न चाहनुहुन्छ ! यसरी गर्नुहाेस् । शनिबार, माघ १९, २०८१
