बालेन प्रधानमन्त्री बनेपछि भाकल पूरा : धनुषामा कुलदिप महतोले तौल बराबरको लड्डु चढाए (तस्बिरहरू)
धनुषाको सबैला नगरपालिका–१० खरिहानीका स्थानीय व्यवसायी तथा समाजसेवी कुलदिप महतोले आफूले गरेको भाकल पूरा गर्दै तौल बराबरको लड्डु चढाएका छन् । शनिबार, वैशाख १२, २०८३
वैवाहिक जीवन: मायाँ, समझदारी र सहकार्यको सुन्दर यात्रा
वैवाहिक जीवन मानव जीवनको सबैभन्दा संवेदनशील, जटिल र महत्वपूर्ण सम्बन्धहरूमध्ये एक हो । शनिबार, वैशाख १२, २०८३
सुकुमबासी पहिचान गरी चाँडै जग्गा वितरण गरिने : प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन शाहले देशभरका वास्तविक सुकुमबासीहरूको पहिचान गरी यथाशक्य चाँडो जग्गा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार, वैशाख ११, २०८३
मधेस प्रदेशमा हावाहुरीले आँपकाे फूलमा ठूलो क्षति, उत्पादन घट्ने चिन्ता
मधेस प्रदेशमा यस वर्ष आँप उत्पादन अपेक्षाभन्दा कम हुने चिन्ता कृष्कलाई सताएकाे छ । शुक्रबार, वैशाख ११, २०८३
चैते धान रोपाइँसँगै मल संकट गहिरियो, रोपाइँ गरेको दुई साता बितिसक्दा पनि पाएन्न मल
पर्साको ग्रामीण भेगमा चैते धान रोपाइँ तीव्र रूपमा भइरहेका बेला रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परेका छन् । सोमबार, वैशाख ७, २०८३
एक महिनामा ११४ सवारी दुर्घटना, ३ जनाको मृत्यु
रौतहट जिल्लाका विभिन्न स्थानमा गत चैत महिनामा मात्रै ११४ वटा सवारी दुर्घटना भएका छन् । सोमबार, वैशाख ७, २०८३
नारायणी अस्पतालमा सुधारको संकेत: सेवा, सरसफाइ र अनुशासनमा देखियो सकारात्मक परिवर्तन
वीरगंजस्थित नारायणी अस्पताल मधेस प्रदेशकै एक प्रमुख सरकारी स्वास्थ्य संस्था हो । सोमबार, चैत ३०, २०८२
प्रख्यात भारतीय गायिका आशा भोसले को निधन
प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ । आइतबार, चैत २९, २०८२
अमेरिकाबाट ३५ नेपाली डिपोर्ट, चार्टर विमानमार्फत काठमाडौं ल्याइयो
अमेरिका ले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ । चार्टर विमानमार्फत उनीहरूलाई नेपाल फर्काइएको हो । शनिबार, चैत २८, २०८२
रौतहटमा अवैध क्रसर उद्योग फस्टाउँदै, पूर्व अर्थमन्त्री संलग्न भनिएकाे क्रसर नै अबैध
रौतहट जिल्लामा अधिकांश क्रसर उद्योग अवैध रूपमा सञ्चालनमा रहेको तथ्य सार्वजनिक भएको छ । बुधबार, चैत २५, २०८२
पर्साको पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कार्यकक्ष मै थुनिए
पर्साको पोखरिया नगरपालिकामाप्रमुख प्रशासकीय अधिकृत कैशल कुमार झा आफ्नै कार्यकक्षमा थुनिएका छन् । मंगलबार, चैत २४, २०८२
यस्ता छन्- मन्त्रिपरिषद्ले गरेका ९ निर्णय (सूचिसहित)
मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकरण भट्टलाई नियुक्त गर्नेदेखि पेट्रेलियम पदार्थमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने सहितका निर्णय गरेको छ । मंगलबार, चैत २४, २०८२
