अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेताको दाबेदार
नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका प्राध्यापक डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा पार्टी भित्र चुलिएको छ । शनिबार, चैत ७, २०८२
बारा र महोत्तरीमा लागूऔषधसहित ६ जना पक्राउ
बारा र महोत्तरी जिल्लामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै ठूलो परिमाणमा लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । बिहीबार, चैत ५, २०८२
रास्वपाले भन्यो : सरकार बनाउन अझै १० दिनजति लाग्छ, मन्त्रीको नामबारे छलफल भएको छैन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सरकारमा बन्ने मन्त्रीहरुको बारेमा औपचारिक छलफल नभएको प्रष्ट पारेको छ । आइतबार, चैत १, २०८२
२०८३ सालमा विवाहका लागि ४१ दिन लगन, फाल्गुनमा सबैभन्दा बढी शुभ साइत
वैवाहिक संस्कारलाई पारिवारिक तथा सामाजिक मिलनको महत्वपूर्ण आधारका रूपमा लिइन्छ । आइतबार, फागुन ३, २०८२
पटक पटक चुनावी मसाला बनेको पर्सागढीको तिलावे पुलमा चुनावी चटक देखाउन शुरु, स्थानीय आक्रोशित
पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–९ एकटाँगामा रहेको तिलावे पुल पुनः एकपटक चुनावी बहसको केन्द्र बनेको छ । शुक्रबार, फागुन १, २०८२
निर्वाचन आचारसंहिता उल्लङ्घन नियन्त्रणमा आयोग सक्रिय २१ वटा स्पष्टीकरण सोधियो
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन नियन्त्रण गर्न तीव्र रूपमा आफ्ना गतिविधि अघि बढाएको छ । शनिबार, माघ १७, २०८२
सुनचाँदीको मूल्यमा एकाएक गिरावट, सुन तोलामा ७ हजार ९ सयले घट्यो
निरन्तर उकालो लागेको सुनचाँदीको मूल्य मंगलबार एकाएक भारी मात्रामा घटेको छ । मंगलबार, पुस १५, २०८२
उच्च अदालतको आदेशपछि रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ । शुक्रबार, पुस ४, २०८२
पर्सा प्रहरीकाे मंसिर महिनाको प्रगति विवरण सार्वजनिक, जघन्य तथा गम्भिर अपराध २५ वटा सहित एक सय ५ वटा नयाँ मुद्दा दर्ता
जिल्ला प्रहरी कार्यालय पर्साले मंसिर महिनाकाे प्रगति विवरण सार्वजनिक गरेकाे छ । बुधबार, पुस २, २०८२
वीरगंजका चारजना सहित ८ जना चितवनमा खैरो हिरोइन सहित पक्राउ
चितवन प्रहरीले १४२ ग्राम ६८ मिलिग्राम खैरो हिरोइनसहित आठ जनालाई पक्राउ गरेको छ । बिहीबार, मंसिर २५, २०८२
भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि नहट्ने स्पष्ट पारेकी छन् । मंगलबार, मंसिर २३, २०८२
सर्लाहीमा गाँजा ओसारपसारका लागि एम्बुलेन्स प्रयोग, ५१ केजीभन्दा बढी गाँजासहित चालक पक्राउ
सर्लाहीमा लागुऔषध गाँजा ओसारपसारका लागि बिरामी बोक्ने एम्बुलेन्स प्रयोग हुँदै आएको खुलासा भएको छ । आइतबार, मंसिर २१, २०८२
