नेभिगेशन
देश

१० हजार सामुदायिक विद्यालयमा एआईमा आधारित सिकाइ प्रणाली लागू गरिने

सरकारले १० हजार सामुदायिक विद्यालयमा एआईमा आधारित सिकाइ प्रणाली लागू गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडलेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयको सिकाइलाई परिमार्जन गरिने बताएका हुन् । 

‘१० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृतिम कुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिनेछ ।’ नीति तथा कार्यक्रमको वाचन गर्दै राष्ट्रपति पौडेलले भने ।

त्यस्तै उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गराउँदै विश्वविद्यालयको शासकीय पुनर्संरचना गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update