नेभिगेशन
देश

बालेन शाह नेतृत्वको सरकारको १०० दिन पूरा, उपलब्धि विवरण सार्वजनिक

बालेन शाह नेतृत्वको सरकार गठन भएको आज १०० दिन पूरा भएको छ । सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी सरकारका उपलब्धिहरू सार्वजनिक गरिएको छ ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत सरकारका हालसम्मका प्रमुख उपलब्धिबारे जानकारी गराएका हुन् ।वर्तमान सरकारले सुरुवातमै १०० दिने कार्यसूची (एक्शन प्लान) तयार पारेर काम अघि बढाएको बताइएको छ । सोही कार्ययोजनाअनुसार विभिन्न मन्त्रालय र निकायहरूले प्राथमिकताका आधारमा काम अघि बढाएको सरकारको दाबी छ ।

सरकारले १०० दिनको अवधिमा भएका कामहरूलाई समेटेर प्रगति विवरण सार्वजनिक गरेको छ ।

 

 

 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update