नेभिगेशन
अर्थ सरोकार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु १,६२,८०० कायम रहेको छ । यो मूल्य हिजोको तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर रु १,९१० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप अर्थ सरोकार
Weather Update